श्रीराम कवीर सीता कवीर श्रीराम जानकी मन्दिरको परिचय
ईटहरी उप महानगरपालिका वडा नम्बर १६ स्थित यस श्रीराम जानकी मन्दिर को इतिहास २०० बर्ष पुरानो रहेको छ।
संस्थागत स्थापना
यस मन्दिरको इतिहास २०० बर्ष पुरानो रहेता पनि संस्थागत रुपमा यस मन्दिरको स्थापना बि. सं २०५३ सालमा स्थानीय समाजसेवी श्री पुस्पलाल चौधरी ज्यूको प्रथम अध्यक्षता मा जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता गरि स्थापना गरियो। र हाल सम्म को संस्थागत संचालन को अबधि मा ११३ साधारण सदस्य हरु मध्ये बिभिन्न पटक गरी जम्मा पाँच जना को अध्यक्षता मा यो संस्था संचालित रहेको छ।
१) श्री पुस्पलाल चौधरी२) हरि बहादुर बस्नेत
३) खेम नारायण चौधरी
४) बुदिलाल चौधरी
५) दिप नारायण चौधरी